SamwadKhabar logo

               

खेलकूद

महिला युरोः समूह ‘सी’ का दुबै खेल बराबरी

देवराज रिजाल

देवराज रिजाल

महिला युरोः समूह ‘सी’ का दुबै खेल बराबरी
२६ असार, काठमाडौँ । असार २६, काठमाडौं । महिला युरोपियन च्याम्पियनसिप २०२२ अन्तर्गत शनिबार राति भएका समूह ‘सी’ का दुबै खेल बराबरीमा टुङ्गिएका छन् । समूह ‘सी’ को पहिलो खेलमा साविक विजेता नेदरल्यान्ड्स स्विडेनसँग १–१ को तथा पोचुर्गल स्विट्जरल्यान्डसँग २–२ को बराबरीको खेले । शनिबारको पहिलो खेलमा पोर्चुगलविरुद्ध स्विट्जरल्यान्डले खेलको दोस्रो मिनेटमा स्विट्जरल्यान्डका कोउम्बा स्वले गोल गर्दै अग्रता लिएको थियो । यस्तै, पाँचौ मिनेटमा राहेल किविचले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर पारिन् । स्विट्जरल्यान्ड पहिलो हाफको २–० को अग्रता जोगाउन नसक्दा अंक बाड्न बाध्य बन्यो । खेलको ५८ औं मिनेटमा गिएना गोमेजले गोल गर्दै पोर्चुगललाई २–१ को अवस्थामा फर्काइन् । यसपछि ६५औं मिनेटमा जेसिका सिल्भाले गोल गरेपछि खेल २–२ को बराबरीमा टुङ्गियो । दोस्रो खेलमा भने साविक विजेता नेदरल्यान्ड्सविरुद्ध स्वीडेनले अग्रता लिएको थियो । ३६औं मिनेटमा स्वीडेनकी जोना एन्डरसनले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । तर, ५२औं मिनेटमा जिल रुर्डले गोल गर्दै नेदरल्यान्ड्सलाई बराबरीमा फर्काइन् । यसरी बराबरीमा खेल रोकिएसँगै समूहका सबै टिमले समान एक अंक जोडेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…