SamwadKhabar logo

               

खेलकूद

महिला युरोः समूह ‘सी’ का दुबै खेल बराबरी

देवराज रिजाल

देवराज रिजाल

महिला युरोः समूह ‘सी’ का दुबै खेल बराबरी
२६ असार, काठमाडौँ । असार २६, काठमाडौं । महिला युरोपियन च्याम्पियनसिप २०२२ अन्तर्गत शनिबार राति भएका समूह ‘सी’ का दुबै खेल बराबरीमा टुङ्गिएका छन् । समूह ‘सी’ को पहिलो खेलमा साविक विजेता नेदरल्यान्ड्स स्विडेनसँग १–१ को तथा पोचुर्गल स्विट्जरल्यान्डसँग २–२ को बराबरीको खेले । शनिबारको पहिलो खेलमा पोर्चुगलविरुद्ध स्विट्जरल्यान्डले खेलको दोस्रो मिनेटमा स्विट्जरल्यान्डका कोउम्बा स्वले गोल गर्दै अग्रता लिएको थियो । यस्तै, पाँचौ मिनेटमा राहेल किविचले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर पारिन् । स्विट्जरल्यान्ड पहिलो हाफको २–० को अग्रता जोगाउन नसक्दा अंक बाड्न बाध्य बन्यो । खेलको ५८ औं मिनेटमा गिएना गोमेजले गोल गर्दै पोर्चुगललाई २–१ को अवस्थामा फर्काइन् । यसपछि ६५औं मिनेटमा जेसिका सिल्भाले गोल गरेपछि खेल २–२ को बराबरीमा टुङ्गियो । दोस्रो खेलमा भने साविक विजेता नेदरल्यान्ड्सविरुद्ध स्वीडेनले अग्रता लिएको थियो । ३६औं मिनेटमा स्वीडेनकी जोना एन्डरसनले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । तर, ५२औं मिनेटमा जिल रुर्डले गोल गर्दै नेदरल्यान्ड्सलाई बराबरीमा फर्काइन् । यसरी बराबरीमा खेल रोकिएसँगै समूहका सबै टिमले समान एक अंक जोडेका छन् ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

एनपीएलको खेल तालिका सार्वजनिक (तालिकासहित)

एनपीएलको खेल तालिका सार्वजनिक (तालिकासहित)

४ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को खे…