SamwadKhabar logo

समाचार

मल विउ समयमै नपाउदा बाली लगाउने बेलादखि नै चिन्तामा किसान

देवराज रिजाल

देवराज रिजाल

मल विउ समयमै नपाउदा बाली लगाउने बेलादखि नै चिन्तामा किसान
२७ असार, काठमाडौँ । मलखाद तथा उन्नत बिउबिजन अभावले यस वर्ष महोत्तरीमा कृर्षि उत्पादन घट्ने किसानको भनाइ छ । समयमै बिउबिजन नपाएको र भने जसरी मलखाद हाल्न नपाएपछि उनीहरू बाली लगाउन बेलादेखि नै चिन्तामा परेका हुन् । कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार महोत्तरीमा असारको अन्तिमसम्म जम्मा ३३ प्रतिशत मात्रै रोपाइ भएको छ । ञधान रोपाइ त गरियो तर फल्छ कि फल्दैन बडो गार्‍हो छ । बर्दिबास(३ का किसान सुजन पौडेलले भने । एकातिर जलवायु परिवर्तनको प्रकोप अर्कोतिर मलखाद अभावका कारण किसानहरू कृर्षि पेशाबाटै बितृष्ण लागेको बताउँछन् । प्राङ्गरिक मलले मात्र उत्पादन नहुने र उत्पादनका लागि रासायनिक मलमा नै भरपर्नु पर्ने बाध्यताले पछिल्लो समय समस्या बन्दै गएको किसानहरूको गुनासो छ । कृषि विज्ञ भने उत्पादनमा कमी आउनु किसानको आफ्नै कारण पनि रहेबो बताउँछन् । खेतबारीमा रासायनिक मल मात्र हाल्नाले केही बर्ष उत्पादन बढे पनि त्यसपछि स्वत ह्रास आउने विज्ञहरूको बुझाइ छ । किसानहरूले विज्ञसँग छलफल नै नगरी आफूखुसी बिउ प्रयोग गर्दा पनि उत्पादनमा ह्रास आएको वरिष्ठ कृषिविज्ञ माहादेवप्रसाद पौडेलले बताए । किसानहरूले प्रयोग गर्दै आएको सोना मन्सुली धानको प्रजाति सोना मन्सुली नै नभएको विज्ञहरूले बताए । सोना मन्सुली भनिएको धानलाई किसानहरूले बिस्थापन नै गर्नुपर्ने सुझाव दिँदै वरिष्ठ कृषिविज्ञ ललनकुमार सिंहले उत्पादन बढाउन बिउबिजन समेत उपयुक्त छनोट गर्नुपर्ने बताए । मौसमको अस्वभाविक परिवर्तन हुँदा किराहरूको प्रकोपले पनि किसानले समस्या भोग्दै आएका छन् । जसको कारण उत्पादनमा ह्रास आएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि