SamwadKhabar logo

समाचार

भृकुटीमण्डपमा आज पनि आगोलागि

देवराज रिजाल

देवराज रिजाल

भृकुटीमण्डपमा आज पनि आगोलागि
३० असार, काठमाडौँ । बुधबार भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को स्टोरमा लागेको आगो विहीबार पनि फेरि सुरु भएको छ । विहीबार विहानैदेखि धुवाँ निस्किएपछि प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । बाँकी रहेको आगोबाट थप आगो सल्किएको तर ठुलो क्षति नभएको राठौरले जानकारी दिनुभयो । बिहान ६ः३० बजेतिर आगो सल्केको ठाउँबाट धुवाँ देखिएको थियो । हालको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरी उक्त घटना स्थलमा आई सोहि स्थानमा परिचालन गरिएको छ । आगो निभाउन काठमाडौं महानगरपालिकाको एउटा दमकल र एउटा पानी ट्यांकर प्रयोग भइरहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि