SamwadKhabar logo

               

विश्व

भारतमा राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै

संवाद खबर

संवाद खबर

भारतमा राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै
साउन २, काठमाडौं । भारतमा आज (सोमबार) नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने भएको छ । भारतमा हुन लागेको १५ औं राष्ट्रपतिको निर्वाचनका लागि यशवन्त सिन्हा र द्रोपदी मुर्मुबीच कडा प्रतिस्पर्धा हुने भएको हो । निर्वाचनका लागि ४८ सय निर्वाचित सांसद र विधायनहरुले मतदान गर्ने भएका छन् । राष्ट्रपति पदका लागि आदिबासीबाट द्रोपदी मुर्मु महिला उम्मेदवार बन्नुभएको छ भने उहाँलाई भारतको २७ दलको समर्थन रहेको छ । यसैगरी यशवन्त सिन्हालाई १४ वटा दलको समर्थन रहेता पनि दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रपति चुनावमा लोकसभा, राज्यसभा र विधायन सभाका सदस्यहरुले आआफनो मताधिकार प्रयोग गर्ने छन् । २४५ सदसीय राज्यसभामा २३३ सांसदले मताधिकार प्रयोग गर्दा १२ मनोनित सांसदले भने भोट हाल्ने छैनन् । यसबाहेक राज्यको कुल ४ हजार ३३ विधायकले पनि राष्ट्रपतिय निर्वाचनका लागि भोट हाल्ने छन् । राष्ट्रपतिय निर्वाचनका लागि कुल ४ हजार ८०९ जनाले भोट हाल्ने भएका छन् । चुनावका लागि भारत भर सुरक्षा ब्यवस्था कडा बनाइएको छ

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…