SamwadKhabar logo

               

विश्व

भारतमा राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै

संवाद खबर

संवाद खबर

भारतमा राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै
साउन २, काठमाडौं । भारतमा आज (सोमबार) नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने भएको छ । भारतमा हुन लागेको १५ औं राष्ट्रपतिको निर्वाचनका लागि यशवन्त सिन्हा र द्रोपदी मुर्मुबीच कडा प्रतिस्पर्धा हुने भएको हो । निर्वाचनका लागि ४८ सय निर्वाचित सांसद र विधायनहरुले मतदान गर्ने भएका छन् । राष्ट्रपति पदका लागि आदिबासीबाट द्रोपदी मुर्मु महिला उम्मेदवार बन्नुभएको छ भने उहाँलाई भारतको २७ दलको समर्थन रहेको छ । यसैगरी यशवन्त सिन्हालाई १४ वटा दलको समर्थन रहेता पनि दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रपति चुनावमा लोकसभा, राज्यसभा र विधायन सभाका सदस्यहरुले आआफनो मताधिकार प्रयोग गर्ने छन् । २४५ सदसीय राज्यसभामा २३३ सांसदले मताधिकार प्रयोग गर्दा १२ मनोनित सांसदले भने भोट हाल्ने छैनन् । यसबाहेक राज्यको कुल ४ हजार ३३ विधायकले पनि राष्ट्रपतिय निर्वाचनका लागि भोट हाल्ने छन् । राष्ट्रपतिय निर्वाचनका लागि कुल ४ हजार ८०९ जनाले भोट हाल्ने भएका छन् । चुनावका लागि भारत भर सुरक्षा ब्यवस्था कडा बनाइएको छ

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

२५ कार्तिक, काठमाडौं । अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भ…

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

२२ कार्तिक, काठमाडौं । आइसिसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटमा आज भएको खेलमा …

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२२ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपति पदमा निर्वाच…

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

२१ कार्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका…