SamwadKhabar logo

समाचार

रवीन्द्र मिश्रको प्रस्तावः संवैधानिक राजतन्त्र, हिन्दु–बौद्ध राष्ट्र अबको नेपाल

देवराज रिजाल

३ साउन, काठमाडौँ । स्थानीय तहको निर्वाचनपछि विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका रवीन्द्र मिश्र वर्तमान शासन प्रणाली नै उल्ट्याउने पक्षमा उभिएका छन् । ‘विचारभन्दा माथि देश’ को अवधारणालाई थप परिष्कृत गर्दै मिश्र संवैधानिक राजतन्त्र र हिन्दु–बौद्ध​ राष्ट्रको पक्षमा उभिएका हुन् । उनले संघीयता खारेज गर्नुपर्ने यसअघिदेखि नै बताउँदै आएका छन् । स्थानीय निर्वाचनमा पार्टीको लज्जास्पद नतिजा आएपछि राजीनामा दिएका मिश्रले यसअघि नै विचारभन्दा माथि देशको अवधारणालाई पुस्तककै रूप दिएका हुन् । उनले लेखेको पुस्तक छिट्टै बजारमा उपलब्ध हुने बताइएको छ । पुस्तकमा मिश्रले गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिनप्रतिदिन संवेदनशील हुँदै गएको, नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण ती विषय नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्ष निकालेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि