SamwadKhabar logo

समाचार

यी क्षेत्रमा आज बाढीको खतरा, सतर्क रहन आग्रह

संवाद खबर

काठमाडौं । देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज महाकाली र पश्चिम सेती तथा यसका सहायक नदीहरूमा बहाव सतर्कता तह आसपास हुनेछ । पश्चिम राप्ती र बबईका तराई क्षेत्र भई बहने सहायक नदीहरूमा समेत बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । आकस्मिक बहाव भई केही नदीहरूमा जलसतह सतर्कता तह आसपाससम्म पुग्न सक्ने जनाइएको छ । बाँके, बर्दिया, कैलाली भई बहने साना नदी र डुबान भइरहने होचा स्थानहरूमा आज उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज झापा, इलाम, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व, तनहुँ, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, अछाम, डोटी, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ । बाढी पूर्वानुमान बुलेटिन हेर्नोस्–

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि