SamwadKhabar logo

समाचार

रुखमा झुन्डीएको अवस्थामा तीन किशोरी मृत फेला

देवराज रिजाल

८ साउन, काठमाडौँ । झापाको कचनकवल गाउँपालिका–५ स्थित सुनकोशी चिया बगान नजिक रहेको रुखमा तीनजना किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन् । सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा झुण्डिएको अवस्थामा पञ्चम गणेशका १६ वर्षीया छोरी करिना, पुवालु गणेशका १७ वर्षीया छोरी अन्जली र वीरवल गणेशका १७ वर्षीया छोरी कल्पनाको शव आइतबार बिहान ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता वसन्त पाठकका अनुसार शनिबार मध्याह्न १२ बजे तीनजना घुम्न जाने भनेर घरबाट हिँडेका थिए । उनीहरू बेलुकासम्म सम्पर्कमा नआएपछि खोजतलास गर्ने क्रममा आइतबार बिहान ८ बजे झुण्डिएको अवस्थामा फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता पाठकले जानकारी दिनुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि