SamwadKhabar logo

समाचार

महँगी विरुद्ध थाल ठटाएर विरोध प्रदर्शन

देवराज रिजाल

देवराज रिजाल

महँगी विरुद्ध थाल ठटाएर विरोध प्रदर्शन
११ साउन, काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महँगीविरुद्ध आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । महँगीले नेपालीहरूको भान्सा महँगो भएर थेग्न नसक्ने अवस्थामा पुगेको भन्दै बुधवार राजधानीमा सो संगठनले थाल ठटाएर महँगीविरुद्ध प्रदर्शन गरेको हो । महिला संगठनका कार्यकर्ताले राजधानीको भृकुटीमण्डपदेखि भद्रकालीसम्म थाल ठटाएर प्रदर्शन गरेका थिए । उनीहरुले पछिल्लो समयमा सर्वसाधारण जनता महँगीका कारण मारमा परेको भन्दै उक्त समस्याको तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि