SamwadKhabar logo

               

खेलकूद

फ्रान्सलाई हराउँदै जर्मनी महिला युरोको फाइनलमा

देवराज रिजाल

देवराज रिजाल

फ्रान्सलाई हराउँदै जर्मनी महिला युरोको फाइनलमा
१२ साउन काठमाडौँ । फ्रान्सलाई हराउँदै जर्मनी महिला युरो च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। जर्मनीले फ्रान्सलाई २–१ ले हराउँदै नवौंपटक फाइनलमा प्रवेश गरेको हो। बुधबार राति भएको खेलमा जर्मनीको जितमा एलेसान्द्रा पोपले दुवै गोल गरिन् । प्रतिस्र्धात्मक खेलको ४०औं मिनेटमा एलेसान्द्रा पोपले गोल गर्दै जर्मनीलाई सुरूआती अग्रता दिलाइन्। तर खेलको ४४ औं मिनेटमा मर्ल फ्रम्सले आत्मघाती गोल गरेपछि पहिलो हाफमा खेल १–१ गोलको बराबरीमा पुग्यो। खेलको ७६ औं मिनेटमा एलेसान्द्रा पोपले गोल गर्दै टोलीलाई पुन अग्रता दिलाइन्। त्यसपछि थप गोल निस्कन नसक्दा जर्मनी नवौ पटक उपाधि नजिक पुग्यो। जर्मनी यसअघि फाइनल प्रवेश गरेको सबै आठै संस्करणमा च्याम्पियन बनेको टोली हो । उसले १९८९, १९९१, १९९५, १९९७, २००१, २००५, २००९ र २०१३ को उपाधि जितेको थियो। अब जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ। फाइनल साउन १५ गते राति हुनेछ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

एनपीएलको खेल तालिका सार्वजनिक (तालिकासहित)

एनपीएलको खेल तालिका सार्वजनिक (तालिकासहित)

४ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को खे…