SamwadKhabar logo

समाचार

के हो एडिनो भाइरस ? बालबालिकालाई कसरी जोगाउने

देवराज रिजाल

देवराज रिजाल

के हो एडिनो भाइरस ? बालबालिकालाई कसरी जोगाउने
१३ साउन, काठमाडौँ । स्वास्थ्य विज्ञहरूका अनुसार एडिनोभाइरस एउटा सङ्क्रामक विषाणु हो । जसले प्रायः शिशु र कम उमेरका बालबालिकालाई सताउँछ । एडिनो भाइरस जुनसुकै भाइरल इन्फेक्सनले रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा बढी संक्रमण हुने भाइरस हो । जसले ज्वरो रुघाखोकी ल्याउने गर्छ । एडिनो भाइरस संक्रमण हुँदा १०२ र १०३ डिग्रीसम्म ज्वरो आउँछ । धेरैजसो भाइरल ज्वरो तीनदेखि पाँच दिनमा कम भएर जान्छ भने एडिनो भाइरस पाँचदेखि सात दिनमा कम भएर जान्छ । नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष तथा बालरोग विशेषज्ञ डा। गणेश राईका अनुसार यो धेरै कडा भाइरस होइन । तर प्रतिरोध कमजोर भएका बालबालिकालाई यसको असरले निमोनिया, मुटुको समस्यालगायतका अन्य जोखिम समस्या निम्त्याउन सक्छ । यो भाइरस हरेक वर्ष देखिने गर्छ । एडिनो भाइरसका लक्षण –ज्वरो आउने –नाकबाट अलिअलि पानी बग्ने, –खोकी लाग्ने –बच्चालाई खाना खान मन नलाग्ने –ज्यान दुख्ने –कसैको आँखा रातो हुने –कसैकसैलाई झाडापखाला पनि लाग्ने –पेट दुख्ने ज्वरो, रुघाखोकी ,आँखा रातो हुने, पेट दुख्ने, खाना खान मन नलाग्ने, दिसा पातलो हुनेबाहेक बान्ता भइरहेर रोक्दै रोकिएन, सास फेर्ने दर बढ्यो, बच्चा आलस्य भयो, कोखा हान्न थाल्यो, यस्ता लक्षणहरु बालबालिकाहरुमा देखिन थाल्यो भने जटिलताको लक्षण भनेर बुझ्नुपर्छ । यस्तो अवस्थामा तत्काल बच्चालाई अस्पताल लैजानुपर्छ । यसका अलावा बच्चालाई ज्वरोमात्रै बढेर समयमै निको भएन भन्ने आधारमा आत्तिएर अस्पताल पुग्न पर्दैन । कसरी जोगाउने ? –यस संक्रमणबाट बच्न नियमित सरसफाईमा ध्यान दिनुपर्छ । किनभने यो भाइरस खकार, थुकको माध्यमबाट सर्छ । –एडिनो भाइरस संक्रमण भएको व्यक्तिले खोक्दा वा हाच्छुयुँ गर्दा भाइरस सर्न सक्ने भएकाले सामाजिक तथा भौतिक दुरी राख्ने, मास्क लगाउने । –यस भाइरसबाट संक्रमित भएका बालबालिकाहरुलाई प्रोटिन पोषिलो झोल पदार्थ खुवाउने, ज्वरो कम गर्ने औषधीको सेवन गर्ने । –बालबालिकाको नाक बन्द हुन नदिने प्राय स्वास्थ्य विज्ञका अनुसार बालबालिका कमजोर छन्, धेरै कुपोषित छन् भने स्वास्थ्यमा जटिलता ल्याउन पनि सक्छ । खासै ज्यान जाने हो कि भनेर चिन्ता लिनुपर्ने भने छैन ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि