SamwadKhabar logo

               

खेलकूद

भारतकी मीराबाई चानुले कमनवेल्थ गेम्समा स्वर्ण जितेर रचिन् इतिहास

देवराज रिजाल

देवराज रिजाल

भारतकी मीराबाई चानुले कमनवेल्थ गेम्समा स्वर्ण जितेर रचिन् इतिहास
१५ साउन, काठमाडौँ । भारतकी मीराबाई चानुले कमनवेल्थ गेम्समा भारोत्तोलनमा स्वर्ण जितेकी छिन् । इंग्ल्यान्डमा भइरहेको कमनवेल्थ गेम्सअन्तर्गत भारोत्तोलनको ४९ केजी तौल समूहमा चानुले स्वर्ण पदक जितेकी हुन् । उनले स्न्याचमा ८८ केजी तौल उचालिन भने क्लिन एण्ड जर्कमा ११३ केजी उठाउँदै उनले कुल २०१ तौल उचालेर कीर्तिमान बनाइन् । उनले पहिलो प्रयासमा ८४ केजी तौल उठाएकी थिइन् । दोस्रो प्रयासमा उनले ८८ केजी तौल उचालेर व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरिन् । विश्वका ७२ देशको सहभागिता रहेको जारी प्रतियोगितामा मीराबाई टोकियो ओलम्पिकको रजत पदक विजेता हुन् । चानुले २०१७ को विश्व भारोत्तोलन च्याम्पियनसिपमा आफ्नो तौलको झण्डै चार गुणा अर्थात् १९४ केजी उचालेर स्वर्ण जितेकी थिइन् । २२ वर्षमा मीराबाईले कमनवेल्थ गेम्समा स्वर्ण जित्ने भारतको पहिलो महिला बनेर इतिहास रचेकि छिन् । सन् २०१६ मा चानुले १९२ किलोग्राम तौल उचालेर १२ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी थिइन् । सन् २०१८ मा चानुले अस्ट्रेलियामा भएको कमनवेल्थ गेम्समा ४८ केजी स्वर्ण पदक जितेकी थिइन् र अहिले उनले ओलम्पिक पदक विजेता हुन् । यस्तै, मायादेवी – ३ का ५५ वर्षीय किसदी थारु, सिद्धार्थ –६ का ६० वर्षीया पुष्पा माली, ५२ वर्षीय सरोज माली, मायादेवी – ७ का अन्दाजी ७३ वर्षीय कल्वारी कुहार, ७५ वर्षीय प्राग कुहार, ६ वर्षीया बालिका सङ्गीता कुहार रहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो। घाइतेहरुको अहिले बुटवल र भैरहवास्थित अस्पतालमा उपचार भइरहेको छ । ब्रेक फेल भएर जीप दुर्घटनामा परेको हुन सक्ने प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…