SamwadKhabar logo

               

खेलकूद

भारतकी मीराबाई चानुले कमनवेल्थ गेम्समा स्वर्ण जितेर रचिन् इतिहास

देवराज रिजाल

देवराज रिजाल

भारतकी मीराबाई चानुले कमनवेल्थ गेम्समा स्वर्ण जितेर रचिन् इतिहास
१५ साउन, काठमाडौँ । भारतकी मीराबाई चानुले कमनवेल्थ गेम्समा भारोत्तोलनमा स्वर्ण जितेकी छिन् । इंग्ल्यान्डमा भइरहेको कमनवेल्थ गेम्सअन्तर्गत भारोत्तोलनको ४९ केजी तौल समूहमा चानुले स्वर्ण पदक जितेकी हुन् । उनले स्न्याचमा ८८ केजी तौल उचालिन भने क्लिन एण्ड जर्कमा ११३ केजी उठाउँदै उनले कुल २०१ तौल उचालेर कीर्तिमान बनाइन् । उनले पहिलो प्रयासमा ८४ केजी तौल उठाएकी थिइन् । दोस्रो प्रयासमा उनले ८८ केजी तौल उचालेर व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरिन् । विश्वका ७२ देशको सहभागिता रहेको जारी प्रतियोगितामा मीराबाई टोकियो ओलम्पिकको रजत पदक विजेता हुन् । चानुले २०१७ को विश्व भारोत्तोलन च्याम्पियनसिपमा आफ्नो तौलको झण्डै चार गुणा अर्थात् १९४ केजी उचालेर स्वर्ण जितेकी थिइन् । २२ वर्षमा मीराबाईले कमनवेल्थ गेम्समा स्वर्ण जित्ने भारतको पहिलो महिला बनेर इतिहास रचेकि छिन् । सन् २०१६ मा चानुले १९२ किलोग्राम तौल उचालेर १२ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी थिइन् । सन् २०१८ मा चानुले अस्ट्रेलियामा भएको कमनवेल्थ गेम्समा ४८ केजी स्वर्ण पदक जितेकी थिइन् र अहिले उनले ओलम्पिक पदक विजेता हुन् । यस्तै, मायादेवी – ३ का ५५ वर्षीय किसदी थारु, सिद्धार्थ –६ का ६० वर्षीया पुष्पा माली, ५२ वर्षीय सरोज माली, मायादेवी – ७ का अन्दाजी ७३ वर्षीय कल्वारी कुहार, ७५ वर्षीय प्राग कुहार, ६ वर्षीया बालिका सङ्गीता कुहार रहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो। घाइतेहरुको अहिले बुटवल र भैरहवास्थित अस्पतालमा उपचार भइरहेको छ । ब्रेक फेल भएर जीप दुर्घटनामा परेको हुन सक्ने प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

एनपीएलको खेल तालिका सार्वजनिक (तालिकासहित)

एनपीएलको खेल तालिका सार्वजनिक (तालिकासहित)

४ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को खे…