SamwadKhabar logo

समाचार

परराष्ट्र मन्त्री खड्का चीन जाँदै

देवराज रिजाल

देवराज रिजाल

परराष्ट्र मन्त्री खड्का चीन जाँदै
२० साउन, काठमाडौँ । परराष्ट्रमन्त्री डा।नारायण खड्का अर्को साता साउन २४ गते मंगलबार चीन भ्रमणमा जाने भएका छन् । मन्त्री खड्कालाई चिनियाँ विदेशमन्त्री वाङ यीकोले चीन भ्रमणका लागि निमन्त्रणा दिइएकाले चिन जाने भएका हुन् । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै साउन २४ देखि २६ गतेसम्म परराष्ट्रमन्त्री खड्काले चीन भ्रमण गर्ने जनाएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री खड्काले चीनको तीन दिने भ्रमण गर्न लागेका हुन् । उनीहरुबीच २५ गते दुईपक्षीय वार्ता हुने परराष्ट्रमन्त्रालयले जनाएको छ। यसैगरी चिनियाँ विदेश मन्त्री यीले परराष्ट्रमन्त्री खड्काको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन्।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि