SamwadKhabar logo

समाचार

कोरोना महामारीमा ४१ प्रतिशत स्वास्थ्यकर्मीमा डिप्रेसन : सर्वेक्षण

संवाद खबर

संवाद खबर

कोरोना महामारीमा ४१ प्रतिशत स्वास्थ्यकर्मीमा डिप्रेसन : सर्वेक्षण
साउन २२, काठमाडौं । नेपालमा कोभिड–१९ महामारीका बेला खटिएका अधिकांश स्वास्थ्यकर्मीमा ‘डिप्रेसन’को लक्षण देखिएको सर्वेक्षणले देखाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२० को अन्त्यमा गरिएको एक अध्ययनमा कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीमध्ये ४१.९ प्रतिशतमा डिप्रेसनको लक्षण देखिएको थियो । यस्तै, ३७.५ प्रतिशतमा एन्जाइटी, ३३.९ प्रतिशतमा निन्द्रासम्बन्धी समस्या देखिएको थियो । सन् २०२१ को मध्यमा स्वास्थ्य विज्ञानका विद्यार्थीमा गरिएको अर्को एक सर्वेक्षणमा ४३ प्रतिशतमा डिप्रेसन, ३३ प्रतिशमा एन्जाइटी र २९ प्रतिशतमा निन्द्रासम्बन्धी समस्या देखिएको थियो । कोभिड–१९ संक्रमण भएका बिरामीहरूमा पनि १५ प्रतिशतमा एन्जाइटी र सात प्रतिशतमा डिप्रेसनको समस्या देखिएको थियो । यो सन् २०२० को मे र जुनमा विभिन्न अस्पतालका ज्वरो क्लिनिकहरूमा गरिएको सर्वेक्षण रिपोर्ट हो । महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. खगेश्वर गेलालाका अनुसार एकपटक संक्रमण भएकाहरूमा अहिले पनि यस्ता समस्या पोस्ट कोभिड लक्षणका रूपमा देखा परिरहेका छन् । विशेषगरी एक वा एकभन्दा बढी दीर्घरोग भएका ज्येष्ठ नागरिकलगायत व्यक्तिमा पोस्ट कोभिडको समस्या देखिएको डा. गेलालले बताए ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि