SamwadKhabar logo

समाचार

खोटाङकाे ऐसेलुखर्कमा १८ घर पहिरोकाे जोखिममा

संवाद खबर

साउन २३, खोटाङ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका १८ घर सुख्खा पहिरोको जोखिममा परेका छन् । जनकल्याण आधारभूत विद्यालय पनि जोखिममा परेको व्यवस्थापन समिति अध्यक्ष धनकुमार राईले बताए । पहिरोले रुद्रबहादुर राई, अधिराज राई, ललितकुमार राई, चन्द्रबहादुर राई लगायतको घर पहिरोको उच्च जोखिममा परेको छ । उनीहरूको घरबाट करीब ६० मिटरको दूरीमा पहिरो गएको छ । शनिबार राति ठूलो सुक्खा पहिरो खसेको थियो । विद्यालयको खेल मैदान नजिकसम्म पहिरो गएको छ । उक्त पहिरोले दिप्दीमावा–माझगाउँ–देल्बाया सडकको २ सय मिटर बगाएको छ । केही मुनिबाट शरू भएको अर्को पहिरोले माझगाउँ जोखिममा पारेको छ । २ र ३ वर्षदेखि सामान्य धाँजा फाटेको पाखोमा सामान्य वर्षा हुँद नै पहिरो गएको हो ।    

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि