SamwadKhabar logo

समाचार

काठमाडौँको फोहोरमा धरानको चासो

देवराज रिजाल

देवराज रिजाल

काठमाडौँको फोहोरमा धरानको चासो
२९ साउन, काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको महानगरका सडकछेउमा थुप्रिएको फोहोर हटाउन आफूले श्रमदान गर्ने भन्दै व्यंग गरेका छन्। उपमहानगरको कामले आइतबार बिहान काठमाडौं आइपुगेका साम्पाङले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्( काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लाग्यो। प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ? साम्पाङले प्रधानमन्त्री, मन्त्रीदेखि ठूल्ठूला नेताहरू बस्ने, बालेन शाहजस्तो लोकप्रिय मेयर भएको देशको राजधानीको यस्तो हालत कसरी भएको होला भन्ने आफूलाई लागेको बताए। ‘के(के भएको हो, किन अड्किएको हो त्यसको समाधान खोज्नुपर्‍यो,’ साम्पाङले भने,‘हामी त यस्तै हुन्छ भनेर बुझौंला रे। विदेशी पर्यटकले के सोच्लान्। हरिबिजोग रैछ?’ फेसबुकमा अहिले व्यंग्य गरेको भए पनि मेयर शाहले अनुरोध गरे साँच्चै श्रमदान गर्न पनि आफू तयार रहेको उनले बताए। ‘म दुई(तीन काठमाडौंमै बस्छु। मेयर बालेन शाहले भन्नुभयो भने श्रमदान गर्न पनि तयार छु,’ साम्पाङले भने। धरानमा खानेपानीको अभाव पूर्ति गर्न साम्पाङले अहिले श्रमदान अभियान चलाइरहेका छन्। उनी आफू पनि श्रमदान गर्न जान्छन्।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि