SamwadKhabar logo

समाचार

काठमाडौंबाट फोहोर लिएर गएका गाडी बीच बाटोमै रोकिए

संवाद खबर

साउन ३०, काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बीच बाटोमै रोकिदिएका छन् । धादिङको धुनीबेंसी नगरपालिका वडा नम्बर १ का सत्ताधारी दलमा आवद्ध पार्टीहरुले विज्ञप्ती नै निकालेर फोहोर फाल्न नदिने भनेको भोलिपल्ट काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरु बीच बाटोमै रोकि दिएका हुन् । आइतबार सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा नेकपा एमाले र राप्रपाले समेत सत्ताधारीहरुलाई साथ दिएका छन् । आज सोमबार बिहान काठमाडौंबाट फोहोर लिएर गएका कुनै पनि गाडीलाई फोहोर विसर्जन गर्न दिइएको छैन् । स्थानीय बासिन्दाले भने स्वार्थपूर्तिका लागि राजनीतिक दलहरुले फोहोर फाल्न अवरोध गरेको बताएका छन् । उनीहरुले स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुलाई समेत ल्याण्डफिल साइटमा प्रवेश गर्न रोकेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि