SamwadKhabar logo

समाचार

२९ तोला सुन र १ लाख ५० हजार नगद लुटने पक्राउ

देवराज रिजाल

देवराज रिजाल

२९ तोला सुन र १ लाख ५० हजार नगद लुटने पक्राउ
३१ साउन, काठमाडौँ । कीर्तिपुर नगरपालिका–६ स्थित नारायण बस्नेको घरमा साउन २४ मा राति ६ जनाको समूह प्रवेश गरे । ‘तपाईंहरू कहाँ अवैध धन राखेको सूचना आएर हामी आएका हौँ’ भन्दै उनीहरूले खुकुरी देखाएर २९ तोला सुन र १ लाख ५० हजार नगद लुटेर फरार भए । सो लुटमा संलग्न मध्येका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची घर भएका ३८ वर्षका राम सिंह तामाङ र मकवानपुर घर भएका ३८ वर्षीय दिल बहादुर सिङतानलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । चन्द्रागिरि नगरपालिका–३ घर भएका रोशन तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ । लुटमा संलग्न ३ जना अझै फरार छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको मध्येका मेलम्ची नगरपालिका–७ तालामाराङका राम सिंह तामाङ पूर्व सैनिक हुन् । उनी मानव बेचबिखन तथा ओसार पसार मुद्दामा १० वर्ष जेल बसेर छुटेका थिए । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम ९सीआरएस० अनुसार उनी २०६४ देखी २०७४ सम्म जेल बसेको देखिन्छ । कीर्तिपुर लुटमा संलग्न अर्का आरोपी मकवानपुरका दिल बहादुर सिङतान पूर्व लडाकु हुन् । जनयुद्धमा सहभागी सिङतान जोरपाटीमा बस्छन् । जनयुद्ध पछि डाँका गर्न थालेका सिङतान खुन डाँका मुद्दामा ९ वर्ष जेल बसेर निस्केका हुन् । ललितपुरको झरुवारासीमा श्रवण खड्कालाई हत्या गरेर लुटेका मुद्दामा उनी जेल परेका हुन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि