SamwadKhabar logo

               

विश्व

पाकिस्तानमा पोलियो खोप अभियानमा खटिएका २ जना प्रहरीको हत्या

संवाद खबर

संवाद खबर

पाकिस्तानमा पोलियो खोप अभियानमा खटिएका २ जना प्रहरीको हत्या
भदौ १, काठमाडौं । पाकिस्तानमा पोलियो खोप अभियानमा खटिएका २ जना प्रहरीको बन्दुकधारीहरुले गोली हानी हत्या गरेका छन् । उत्तरपश्चिम पाकिस्नानको ट्यांक जिल्लास्थित कोन्टअजाममा पोलियो कार्यक्रमको सुरक्षाका लागि खटिएका प्रहरीको हत्या गरिएको हो । खोप कार्यक्रम संचालन भईरहेको स्थान नजिकैको कुलोमा लुकेर बसेका बन्दुकधारीले गोली हानी मोटरसाइकलमा फरार भएका थिए । पाकिस्तानमा कट्टपन्थीहरु पोलियो खोप अभियानमा बारम्बार अवरोध गर्दै आएका छन् भने दर्जनौं खोप कार्यकर्ता मारिईसकेका छन् । कट्टरपन्दथीहरुले पोलियो खोपमा सुँगुरको रगत मिसाइएको हुने भन्दै खोप नलगाउन पनि सर्वसाधारणलाई भड्काउने समेत गर्ने गरेका छन् । पाकिस्नातमा अहिले पनि पोलियोको समस्या ब्यापक रुपमा देखिने गरेको छ । उता, अफगानिस्तानको अवस्थामा पनि उस्तै छ । अफगानिस्तानमा पनि सत्ताधारी तालिवानदेखि अन्य कट्टरपन्थी समूहहरुले पोलियो खोप अभियानलाई अवरोध गर्दै आएका छन् । विश्व स्वास्थ्य संगठनले भने कट्टरपन्दथीहरु कारण पोलियो उन्मूलन चुनौतीपूर्ण भएको भन्दै चिन्ता ब्यक्त गर्ने गरेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…