SamwadKhabar logo

समाचार

वैदेशिक रोजगारीको दुःखद् पाटोः १४ वर्षमा १० हजार नेपालीको मृत्यु

देवराज रिजाल

१ भदौँ, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने क्रम दिन प्रतिदिन बढ्दै गइरहेको छ । दैनिक लगभग १ हजार ७०० भन्दा बढी नेपालीहरू वैदेशिक रोजगारीमा गइरहेको तथ्यांकमा उल्लेख छ । जति धेरै नेपाली वैदेशिक रोजगारीमा गइरहेका छन्, त्यति नै धेरै नेपालीको विदेशमा मृत्यु भइरहेको पनि देखिएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार १४ वर्षमा १० हजार ९३२ जना नेपालीले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका हुन् । २ हजार १२५ जना अंगभंग भएका छन् । आर्थिक वर्ष २०६५÷०६६ मा ७८ जना र त्यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा १ हजार ४७९ जनाले ज्यान गुमाए । जसमा विभागको तथ्याङ्कअनुसार १ हजार ४३२ जना पुरूष र ४७ जना महिला रहेको थियो । यो १४ वर्षको बीचमा नेपालबाट ५० लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् । कोरोना महामारीका कारण आर्थिक वर्ष २०७७÷०७८ मा ७२ हजार मात्रै वैदेशिक रोजगारीमा गएका थिए । २०७५ देखि २०७७ सम्म वैदेशिक रोजगारीमा जानेको संख्या घटेको थियो । तर, गत आर्थिक वर्षमा भने अहिलेसम्मकै सबैभन्दा धेरै ६ लाख ३० हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका थिए । वैदेशिक रोजगारीमा जानेमा गत आर्थिक वर्षमा महिलाको संख्या ५० हजारको हाराहारीमा पुगेको थियो । यो १४ वर्षको अवधिमा ८४ खर्ब ६६ अर्ब बराबरको रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षमा मात्रै १० खर्ब ७ अर्ब ३१ करोड बराबरको रेमिट्यान्स भित्रिएको थियो ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि