SamwadKhabar logo

समाचार

आगलागी हुँदा एक जनाको मृत्यु

देवराज रिजाल

देवराज रिजाल

आगलागी हुँदा एक जनाको मृत्यु
२ भदौँ, काठमाडौँ । मोरङको बेलबारी –११ मा आगलागीमा परी बुधबार राति एक जनको मृत्यु भएको छ । आगलागीमा परी ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको हो । बोल्न नसक्ने श्रेष्ठ कान पनि सुन्दैनथे । मोरङको सुन्दरहरैँचा ११ बेलेपुरस्थित बालकृष्ण गिरीको घरमा भएको आगलागीमा परी श्रेष्ठको मृत्यु भएको हो । गिरीको काठको मिलसँगै जोडिएको घरमा बुधबार राति ११ बजे आगलागी भएको थियो । सुन्दरहरैंचा ११ का वडाध्यक्ष विसनलाल चौधरीका अनुसार मृतक श्रेष्ठ तीन दिन यता गिरीको घरमा बसेर रङ लगाउने काम गर्दै आएका थिए । श्रेष्ठको घरमै सुतिरहेको स्थानमा मृत्यु भएको हो । सुन्दरहरैंचा, बेलबारी, पथरीशनिश्चरे, कानेपोखरी लगायत विभिन्न स्थानका ६ वटा वारूणयन्त्र ,स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीबलको सहयोगमा राति करिब २ बजे आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाले बताउनुभयो । विद्युत् सर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीबाट २२ लाख रुपियाँ बराबरको क्षति भएको अनुमन गरिएको छ । आगोले जलेर चिन्नै नसकिने अवस्थामा भेटिएको श्रेष्ठको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि