SamwadKhabar logo

समाचार

रगत रातो हुँदा नसा किन निलो देखिन्छ ?

देवराज रिजाल

देवराज रिजाल

रगत रातो हुँदा नसा किन निलो देखिन्छ ?
२ भदौँ, काठमाडौँ । हाम्रो रगतको रङ रातो हुँदा पनि हाम्रो शरीरको नसाको रङ निलो वा हरियो देखिन्छ । हाम्रो शरीरको नसाको रङ् किन निलो वा हरियो देखिन्छ भनेर सबलाई जिज्ञासा लाग्न सक्छ । रातो रक्त कोसिकामा भएको प्रोटिनमा अक्सिजन हुन्छ । त्यसलाई हेमोग्लोबिन भनिन्छ । यसको प्रत्येक अणुमा आइरनका चार परमाणु हुन्छन् जसले रातो प्रकाशलाई दर्साउँछ । रगतमा अक्सिजनको स्तरको आधारमा रातो रङको सेड फेरिने गर्छ । हाम्रो रगत पनि भिन्न–भिन्न रातो रङको हुनसक्छ । जब हिमोग्लोबिनले फोक्सोबाट अक्सिजन लिन्छ, तब रगतको रङ चम्किलो चेरी रेड हुन्छ । त्यसपछि यो रगत धमनीबाट शरीरको तन्तुसम्म जाने गर्छ । वासिङ्टन युनिभर्सिटीका हिमेटोलोजीका प्राध्यापक डा। क्लेबर फेरट्रिनका अनुसार शरीरका सबै तन्तुसम्म अक्सिजन पुर्याएपछि यो रगत फोक्सोमा फिर्ता आउँदा नसामा बग्ने अक्सिजन बिनाको रगत गहिरो रातो रङको हुन्छ । निलो र हरियो नसा देखिनु एक भ्रम हो । नसा छालाको पातलो पत्रभित्र हुन्छ । हामीले देख्ने रङहरु हाम्रो रेटिनाले बुझेको वेभलेन्थमा आधारित हुन्छन् । छालाका विभिन्न तहहरुले वेभलेन्थलाई विभिन्न तरिकाले छर्ने काम गर्छ । छालाले नीलो प्रकाशलाई अवशोषित गर्छ । अर्थात सबकुटेनियस फ्याटले नीलो प्रकाशलाई छालासम्म नसाहरूमा छिर्न अनुमति दिन्छ । अधिकांश नसहरूले डिअक्सिजनयुक्त रगत बोक्छ, जुन अक्सिजनयुक्त रगतभन्दा गाढा रंग हो। त्यसैले गहिरो रङको छाला मुनी, नसा धेरैजसो हरियो देखिन्छन् । जबकी हल्का रङको छाला मुनी नसा निलो वा पर्पल रङको देखिन्छन् । किनभने प्रकाशको हरियो र निलो वेभलेन्थ, रातो वेभलेन्थभन्दा छोटो हुन्छ । निलो प्रकाशको तुलनामा रातो प्रकाश मानव तन्तुमा प्रवेश गर्न राम्रो हुन्छन् । त्यसैले हाम्रो छालाले रातो वेभलेन्थलाई अवशोषित गर्छ र हरियो र निलो रङ परावर्तित हुने गर्छ र फिर्ता भएर हाम्रैतिर छरिने गर्छ । मानिसको रगत कहिल्यै पनि निलो हुँदैन । गँगटो, भिँगे माछा, अक्टोपस र माकुराको रगत निलो हुन्छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि