SamwadKhabar logo

समाचार

बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा राखिएका पसल लगायतका संरचना हटाउन सुरु

संवाद खबर

भदौ ६, काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङमा सञ्चालित पसल तथा गोदामहरु हटाउन सुरु गरेको छ । गत साउन १ गते ३५ दिने सूचना दिएर अण्डरग्राउण्डका पसल र गोदामहरु हटाउन भनेको महानगरपालिकाले सोमबारदेखि फिल्डमै उत्रिएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफैं नयाँ बानेश्वर क्षेत्रमा पुगेर अण्डरग्राउण्डमा राखिएका पसलहरु हटाउने अभियान सुरु गर्नुभएको हो । भवन निर्माण गर्दा पार्किङको नक्सा पास गरेका तर पार्किङको सट्टा पसल र गोदामका लागि भाडामा लगाएका स्थानका पसलहरु हटाउन थालिएको हो । महानगरका सवै वडा र टोलमा अनुगमन गरेर जुन प्रयोजनका लागि नक्सा पास गरिएको सोही प्रयोजनमा प्रयोग गराउने पनि महानगरपालिकाले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि