SamwadKhabar logo

समाचार

सरकारले भन्यो- अफिस जाँदा पूरा बाउला भएको पोशाक लगाउनुस्

संवाद खबर

भदौ २७, काठमाडौं । डेंगीको संक्रमण बढ्दै गएकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सातै प्रदेशमा डेंगीको प्रकोप फैलिएको छ । सतर्कता अपनाउनुपर्ने अवस्था आएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले बताए । डेंगी रोग लाग्न नदिने सबैभन्दा उत्तम उपाय भनेको लामुखट्टेको टोकाइबाट जोगिनु हो,’ डा. अधिकारीले भने, ‘कार्यालय समयमा पूरा बाउला भएको पोशाक अनिवार्य लगाउनुहुन नेपाल सरकारका सम्पूर्ण कर्मचारी एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीमा अनुरोध छ ।’ ७५ जिल्लाका २ हजार २ सय ३७ जनामा डेंगी पुष्टि भएको छ । प्रायः दिनको समयमा अझ बिहान र साँझको समयमा सक्रिय हुने एडिज जातको लामखुट्टेले टोक्दा डेंगी हुने उनले बताए । डेंगीबाट जोगिन कार्यस्थल वरिपरि सफा राख्नुपर्नेमा स्वास्थ्य मन्त्रालयको जोड छ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि