SamwadKhabar logo

               

विश्व

लक्ष्य पूरा नगरी युक्रेन युद्धबाटपछि नहट्ने: राष्ट्रपति पुटिन

संवाद खबर

संवाद खबर

लक्ष्य पूरा नगरी युक्रेन युद्धबाटपछि नहट्ने: राष्ट्रपति पुटिन
असोज २, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पटिनले युक्रेन युद्धको लक्ष्यबाट पछाडि नहट्ने बताउनुभएको छ । युक्रेनले रुसी कब्जामा गएको भूमि फिर्ता लिन प्रति–आक्रमण बढाईरहेको बेला पुटिनले डोनबास क्षेत्रलाई मुक्त गर्ने लक्ष्यबाटपछि नहट्ने अडान दोहोर्याउनु भएको छ । रुसी भाषीहरुको बाहुल्य रहेको लुहान्स्क र डोनेत्स्कसहित पूरै डोनबास क्षेत्रलाई मुक्त नगरीपछि नहट्ने राष्ट्रपति पुटिनको दृढता रहेको छ । रुस जुन लक्ष्यसहित गएको हो त्यो बिस्तारै हात लाग्दै गएको दावी गर्दै उहाँले प्रति(आक्रमण युक्रेनका लागि घातक हुने चेतावनी समेत दिनुभएको छ । पूर्वी युक्रेनमा हुने थप क्षतिका लागि युक्रेनी सत्ता र उसलाई उचालिरहेका पश्चिमा देशहरु जिम्मेवार हुने पनि उहाँको तर्क छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…