SamwadKhabar logo

समाचार

गोठाटारमा सोमबार साँझ गोली लागेका मोहम्मद दर्जीको मृत्यु

संवाद खबर

असोज ३, काठमाडौं । कागेश्वरी मनहरा–८ गोठाटारमा सोमबार साँझ गोली लागेका मोहम्मद दर्जीको मृत्यु भएको छ । कारबाट झरेलगत्तै उनलाई लखेटर गोली हानिएको थियो । गोली प्रहारको क्रममा उनलाई एक महिलाले जोगाउने प्रयास गरेकी थिइन् । प्रहरीले प्राप्त गरेको सिसिक्यामेरा फुटेजअनुसार एक तलामाथिबाट हाम फालेकी महिलाले पेस्तोलधारीलाई रोक्ने प्रयास गरेका छन् । यद्यपी पेस्तोलधारी गोली हान्न छाड्दैनन् । तीन राउन्ड गोली हानेर उनी मोटरसाइकलमा भाग्छन् । महिलाले दर्जीलाई बचाउने प्रयास गरेकी थिइन् । गत गम्भीर घाइते भएका उनले शिक्षण अस्पतालमा मृत्यु भएको छ । पेस्तोल घटनास्थलमै भेटिएको छ । सुटरहरु पक्राउ परेका छैनन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि