SamwadKhabar logo

समाचार

कपनमा भीषण आगलागीः तीन जनाको मृत्यु, एक घाइते

संवाद खबर

असोज ५, काठमाडौं । काठमाडौंको कपनस्थित एक घरमा लागेको आगलागीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार साँझ आगलागी भएको घरभित्र तीजनाको शव भेटिएको घटनास्थलमा रहेका बूढानीलकण्ठका मेयर मिठाराम अधिकारीले जानकारी दिए । उनका अनुसार टंङ्क घिसिङको घरमा आगलागी भएको हो । प्रारम्भिक जानकारी अनुसार ग्याँस लिक भएर आगलागी भएको तर स्पष्ट कारण थाह हुन नसकेको उनले बताए । बूढानीलकण्ठकी उपमेयर अनिता लामाले घाइते एकजनालाई करुणा अस्पताल लगिएको जानकारी दिइन् । आगो निभाउनका लागि सुरक्षाकर्मी र दमकल परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासिन्दाले बताएका छन् । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीको भनाइ छ । यसबारेमा अझै थप विवरण आउन बाँकी छ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि