SamwadKhabar logo

समाचार

काठमाडौंकाे न्युरोड क्षेत्रमा सवारी प्रवेशमा निषेध

संवाद खबर

असोज १०, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार नयाँ सडक क्षेत्रमा सवारी प्रवेशमा निषेध गरेको छ । बढ्दो सवारी चापलाई ध्यानमा राख्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिउँसोको समयमा नयाँ सडक क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी प्रवेशमा निषेध गरेको हो । प्रवेश निषेध गरिएका सवारी साधनमा नीजि तथा सार्वजनिक, मालवाहक र दुई पांग्रे समेत रहेका छन् । ट्राफिक कार्यालयले असोज १० गते घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि बेलुकी चाप सामान्य नभएसम्मका लागि प्रवेशमा निषेध गरेको जनाएको छ । नयाँ सडकतर्फ जाने सबै किसिमका सवारी साधनलाई खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको पनि ट्राफिक कार्यालयले जनाएको छ ।महानगरपालिका र ट्राफिक कार्यालय नयाँ सडक क्षेत्रमा दिनभर ४ पाङ्ग्रे सवारी निषेध गर्ने अभ्यासमा लागेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि