SamwadKhabar logo

समाचार

बिजुली बजारस्थित आर्कब्रिजमाथि चढेका युवक प्रहरीको नियन्त्रणमा

संवाद खबर

असोज ३०, काठमाडौँ । काठमाडौँको बिजुली बजारस्थित आर्कब्रिजमाथि चढेका एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ साढे ५ बजे काठमाडौँ महानगरपालिका– १० बिजुलीबजारस्थित पुलमाथि चढेका सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका– ६ ठूलो सिरुबारी घर भएका २५ वर्षीय युवक श्रीकृष्णबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । हाल ललितपुरको लगनखेल श्रेष्ठलाई आवश्यक सोधपुछको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा राखिएको प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । उनका आफन्त सम्पर्कमा आइनसकेको मैनालीले बताएका छन् । प्रहरीका अनुसार उनी मादक पदार्थ पिएर मातेको अवस्थामा भेटिएका थिए । उनको मानसिक सन्तुलन पनि ठीक नभए जस्तो व्यवहार देखाइरहेको मैनालीले बताएका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि