SamwadKhabar logo

समाचार

मापसे चेकिङमा कडाइ : ३०० बढी सवारी चालक कारबाहीमा

संवाद खबर

कात्तिक ८, काठमाडौं । काठमाडौं उपत्यकामा ३०० बढी सवारी चालक मापसे चेकिङमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको तिहारलक्षित चेकिङका क्रममा पछिल्लो २४ घण्टामा ३०० बढी सवारी चालक कारबाहीमा परेका हुन् । ट्राफिक कार्यालयका सहायक प्रवक्ता अवदेश बिष्ट क्षेत्रीले तिहारलक्षित चेकिङ र अनुगमन बढाइएको तथा अहिले उपत्यकाको सवारी आवागमन सामान्य रहेको बताए । “उपत्यका भित्रने र बाहिरिने क्रम सामान्य छ । सवारी दुर्घटनालाई ध्यानमा राखेर राति तिहारलक्षित चेकिङ र अनुगमन बढाइएको छ,” उनले भने । ट्राफिक कार्यालयले तिहारको बेला मापसे गरी सवारी नहाँक्न आग्रहसमेत गरेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि