SamwadKhabar logo

समाचार

बुलिङटारमा बस दुर्घटना, पाँचजनाको घटनास्थलमै मृत्यु

संवाद खबर

कात्तिक १३, काठमाडौं । नवलपरासीको बुलिङटारमा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । पाल्पाबाट गोरखा आउँदै गरेको ना६ख ७५८० नम्बरको बस दुर्घटनामा बुलिङटार गाउँपालिका–२ स्थित कालीगण्डकी करिडोर सडकखण्डमा दुर्घटना भएको हो । दुर्घटनामा पाँचजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका सूचना अधिकारी प्रनाउ सन्तोष पाठकले बाह्रखरीलाई जानकारी दिए । उनका अनुसार उद्धार गरिएका २४ जना घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । घाइतेको संख्या थपिन सक्ने उनले बताए । घटनाको थप विवरण आउन बाँकी छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि