SamwadKhabar logo

समाचार

ग्वार्को दुर्घटनाः एक सातापछि गाडी र चालक पक्राउ

संवाद खबर

कात्तिक २०, काठमाडौं । ललितपुरको ग्वार्कोमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कात्तिक १२ गते बेलुका ग्वार्कोमा बाटो काट्दै गरेकी एक युवतीलाई ठक्कर दिएर फरार भएको गाडी र चालकलाई प्रहरीले १ सातापछि शनिबार नियन्त्रणमा लिएको हो । गाडी र त्यसका चालक प्युठानको प्युठान नगरपालिका–२ का ४७ वर्षीय वीरबहादुर राउतलाई नियन्त्रणमा लिएको परिसर ललितपुरका प्रवक्ता तथा एसपी सुधीरराज शाहीले जानकारी दिए । गाडीको ठक्करबाट गम्भीर घाइते भएकी अन्दाजी २० वर्षीया युवतीलाई तत्काल उपचारका लागि अस्पताल पठाइएपनि उनको उपचारकै क्रममा मृत्यु भएको थियो । गाडीको ठक्करबाट मुत्यु भएकी उनको अहिलेसम्म पहिचान खुल्न सकेको छैन । गाडीसहित पक्राउ परेका चालकलाई सवारी ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि