SamwadKhabar logo

समाचार

भक्तपुरमा आगलागीबाट एकजनाको मृत्यु

संवाद खबर

संवाद खबर

भक्तपुरमा आगलागीबाट एकजनाको मृत्यु
कात्तिक ३०, काठमाडौं । भक्तपुरमा आगलागीमा परी एकजनाको मृत्यु भएको छ । मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ राइटोल माथिल्लो कुण्डोलमा भएको आगलागीबाट २५ वर्षीया अस्मिता केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजु पाण्डेले बताए । पाण्डेका अनुसार आज बिहान आत्मराम केसी र हरिशरण केसीको कच्ची घरमा आगलागी हुँदा आत्मारामकी छोरी अस्मिताको मृत्यु भएको हो । “१४ वर्षकी नित्मा केसीलाई उद्धार गरेका छौँ । उनको कोरियन अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको छ । साथै हरिशरण केसीको घरमा पनि आगलागी भएको छ,” उनले भने । आगलागी सशस्त्र प्रहरी बल भक्तपुरबाट दुईवटा दमकल परिचालन गरिएको थियो । अहिले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगलागीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि