SamwadKhabar logo

समाचार

काठमाडौंको तापक्रम यो वर्षकै कम, जुम्लामा –३.७

संवाद खबर

काठमाडौं । जाडो महिना सुरु भएसँगै चिसो क्रमशः बढ्दो क्रममा छ । काठमाडौं उपत्यकामा आज बिहान यो वर्षकै कम तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.३ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ । यो तापक्रम यो वर्ष आजसम्मकै सबैभन्दा कम हो । “काठमाडौंमा आज बिहानको तापक्रम ७.३ डिग्री सेल्सियस थियो,” महाशाखाका मौसमविद् हिरा भट्टराईले बाह्रखरीसित भने, “यो यस वर्ष आजसम्मको कम हो ।” महाशाखाको पछिल्लो विवरणानुसार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २१.५ डिग्री सेल्सियस छ । महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रमको विवरण सार्वजनिक गर्ने गर्छ । महाशाखाको विवरणानुसार आज जुम्लाको तापक्रम सबैभन्दा कम –३.७ डिग्री सेल्सियस छ । यस्तै, ताप्लेजुङको न्यूनतम तापक्रम ६.२, डडेलधुराको ६.९ डिग्री सेल्सियस छ । तराई भू–भागमा हुस्सु÷ कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि