SamwadKhabar logo

समाचार

पुल बनाउन खनेको खाल्डोमा खस्यो मोटरसाइकल

संवाद खबर

मङ्सिर १५, काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका–८ मा पुल बनाउन खनेको खाल्डोमा मोटरसाइकल खस्दा दुईजना घाइते भएका छन् । मोटरसाइकल चालक बर्दियाकै गेरुवा गाउँपालिका–६ का २५ वर्षीय आशिष शाही र बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ का १९ वर्षीय युवराज सिंह ठकुरी घाइते भएका हुन् । घाइते दुवैको नेपालगन्जमा उपचार भइरहेको छ । घाइतेमध्ये ठकुरीको अवस्था गम्भीर रहेको जनाइएको छ । नेपालगन्जबाट गुलरियातर्फ जाँदै गरेको भे३प ४०९० नम्बरको मोटरसाइकल गए राति करिब पौने ११ बजे पुल बनाउन खनेको खाल्डोमा खसेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि