SamwadKhabar logo

               

विश्व

गुजरातमा बहुमतउन्मुख भाजपा, हिमाचलमा कांग्रेस अगाडि

संवाद खबर

संवाद खबर

गुजरातमा बहुमतउन्मुख भाजपा, हिमाचलमा कांग्रेस अगाडि
मङसिर २२, काठमाडौं । भारतमा गुजरात र हिमाचल प्रदेश विधानसभा चुनावको साथसाथै अन्य राज्यहरूमा ६ वटा विधानसभा र एक लोकसभा सिटको उपचुनावको मतगणना भइरहेको छ । सबैको ध्यान खिचेको गुजरात चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत प्राप्त गर्ने देखिएको छ । भारतीय राष्ट्रिय कांग्रेस र आम आदमी पार्टी (आप) लाई सहजै पन्छ्याउदै भाजपा बहुमतउन्मुख भएको हो । पछिल्लो ताजा जानकारीअनुसार गुजरातमा भाजपा १५४, कांग्रेस १९ र आपले ६ सिट ल्याउने देखिएको छ । त्यसैगरी, हिमाचलमा कांग्रेसले बहुमतको आँकडा पार गर्ने देखिएको छ । अहिलेसम्मको अवस्थामा हिमाचल प्रदेशमा कांग्रेसले ३७ सिट र भाजपाले २८ सिट ल्याउने देखिएको छ । लोकसभा सिटको उपचुनावको लागि हिमाचल प्रदेश, गुजरात, ओडिशा, बिहार, राजस्थान, छत्तीसगढ र उत्तर प्रदेशका कुल ११६ केन्द्रमा मतगणना भइरहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…