SamwadKhabar logo

समाचार

ग्वार्को हुँदै सवारी चलाउँदै हुनुहुन्छ ? यस्तो छ आजदेखिको नयाँ रुट

संवाद खबर

मङ्सिर २३, काठमाडौं । ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर विथ एप्रोच रोड निर्माण सुरु भएकाले उक्त क्षेत्रको सवारी आवगमन आजबाट प्रभावित भएको छ । आजबाट फ्लाई ओभर निर्माण सम्पन्न नभएसम्मका लागि उक्त क्षेत्रको सवारी आवगमन प्रभावित हुने भएको छ । “आज बिहान ६ बजेदेखी निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, मालवाहक तथा दुई पांग्रे सवारी साधनहरुलाई बालकुमारी पुलबाट बल्खूसम्म सर्भिस लेनमा र निजी चार पांग्रे सवरी साधनलाई फास्ट ट्रयाकबाट सञ्चालन गराएको छ,” ट्राफिक प्रहरी कार्यालय रामशाहपथले भनेको छ, “बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पांग्रे सवारी साधनलाई बल्खुबाट बालकुमारी पुलसम्म सर्भिस लेनमा र निजी चार पांग्रे सवारी साधनलाई फास्ट ट्रयाकबाट सञ्चालन गराइएको छ ।” सवारी साधनका चालकलाई तोकिएको सडकबाट यात्रा गर्न ट्राफिक कन्ट्रोल रूमले आग्रह गरेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि