SamwadKhabar logo

समाचार

काठमाडौंमा आज अत्यधिक जामः ‘सर्भिस लेन’बाट सवारी पास गर्दै ट्राफिक

संवाद खबर

मङ्सिर २३, काठमाडौं । काठमाडौंमा शुक्रबार (आज) अत्यधिक सवारी जाम भएको छ । विशेष गरी कोटेश्वर–बल्खु रुट र ‘कोर एरिया’मा ट्राफिक जाम भएको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयकी डीआईजी मीरा चौधरीले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा दीक्षान्त समारोह हुने भएकाले ‘कोर सिटी’मा अत्यधिक जाम भएको बताइन् । दीक्षान्त समारोहमा करिब १० हजारजना सहभागी हुने भएकाले कोर सिटीमा अत्यधिक जाम भएको उनको भनाइ छ । अझै केही समय जाम रहने र त्यसपछि सहजीकरण हुँदै जाने ट्राफिकले जनाएको छ । यस्तै, ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माण भइरहेकाले कोटेश्वर–बल्खु रुटमा जाम भएको डीआइजी चौधरीले बताइन् । उनका अनुसार फ्लाइओभर १४ महिनाभित्र निर्माण पूरा हुनेछ । सवारीसाधनको सहजीकरणका लागि ठूलो संख्यामा ट्राफिक प्रहरी परिचालन गरिएको छ । ‘सर्भिस लेन’बाट सवारी पास भइरहेको उनले बताइन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि