SamwadKhabar logo

समाचार

आमाको माया छात्रावासका लागि भवन लोकार्पित

संवाद खबर

जनजाति कल्याण आश्रम नेपालद्वारा दोलखाको चरिकोटमा सञ्चालन गरिएको छात्रावासका लागि हिन्दू स्वयंसेवक संघ नेपालले निर्माण गरेको भवन लोकार्पण भएको छ । सेवा इन्टरनेशनलको सहकार्यमा निर्मित उक्त भवनको लोकार्पण सेवा इन्टरनेशनलका अन्तर्राष्ट्रिय संयोजक श्याम परण्डेले गर्नुभएको हो । भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धर, नगर उप प्रमुख कमला बस्नेत, सेवा यु.के.का अध्यक्ष धिरू भाई एम. शाह, महासचिव भरत वडुकुल, हिन्दू स्वयंसेवक संघ नेपालका मा. सह–राष्ट्रिय संघचालक कल्याण कुमार तिम्सिना, जनजाति कल्याण आश्रम नेपालका महासचिव प्रेम थुलुङ्ग, सेवा नेपालका महासचिव सुरेश अग्रवाल,आमाको माया छात्रावास चरिकोटका अध्यक्ष कृष्ण बहादुर गौतम, भीमसेन गुठीका अध्यक्ष भरत श्रेष्ठका साथै हिन्दू स्वयंसेवक संघ नेपालका केन्द्रीय पदाधिकारी, जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय पदाधिकारी–लगायत दोलखा जिल्लाका जनप्रतिनिधी, सामाजिक व्यक्तित्व, व्यवसायी, शैक्षिक क्षेत्रका व्यक्तिको उपस्थितीमा लोकार्पित तीन तले भवनमा आमाको माया छात्रावास सञ्चालन गरिनेछ । जनजाति कल्याण आश्रम नेपालले आमाको माया छात्रावासको माध्यमबाट दुर्गम क्षेत्रका, विपन्न वर्गका, एकल अभिभावक भएका, असहाय तथा २०७२ को भूकम्पका कारण प्रभावित बन्न पुगेका परिवारका बालबालिकालाई भोजन, आवास तथा शिक्षाको व्यवस्था गर्दैआएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि