SamwadKhabar logo

समाचार

सिन्धुलीमा यौनजन्य हिंसामा ४२ जना पीडित

संवाद खबर

संवाद खबर

सिन्धुलीमा यौनजन्य हिंसामा ४२ जना पीडित
सिन्धुली । सिन्धुुलीमा १ वर्षमा बलात्कार तथा यौनजन्य हिंसामा ४२ जना पीडित बनेका छन् । सिन्धुलीमा पछिल्लो समयमा मानवअधिकार उलंघनका १ सय २३ वटा घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुलीले जनाएको हो। मानवअधिकार उलंघन र ज्यादतीमा महिला र बालिका बढी पीडित भएका छन् । बलात्कार तथा यौनजन्य दुव्र्यवहारका ४२ घटना भएको र २६ जना बालिका पीडित भएको छ । जिल्लामा राज्य पक्षबाट एक जना र गैर राज्य पक्षबाट २५ जना बालिका पीडित भएका हुन् । सिन्धुलीमा बालात्कारपछि गर्भवती भएपछि महिला तथा बालिकाहरुको उजुरी आउने क्रम पनि बढेको देखिएकोे छ । जिल्लामा १ वर्षमा ३ बालिका बलात्कारका कारण गर्भवती भएको तथ्यांक रहेको छ । सिन्धुलीमा एक वर्षको अवधिमा बालअधिकारसँग सम्बन्धित २७ घटना भएकामा बलात्कार १९, बलात्कार प्रयास ५, बालयौन दुव्र्यवहार २ र बालविवाहको १ घटना उजुरी प्रक्रियामा आएको देखिएको छ । सन् २०२२ मा महिला अधिकारसँग सम्बन्धित घरेलु हिंसाका ६८, बलात्कार १२, बलात्कार प्रयास ४, बहुविवाह ७, अपहरण तथा शरीर बन्धक १ गरी ९२ घटना भएका छन् । त्यस्तै यातना तथा कुटपिटका ३ र गैरकानूनी गिरफ्तारको १ घटना भएको देखिएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि