SamwadKhabar logo

समाचार

अत्यधिक चिसोका कारण गाउँ छोड्दै

संवाद खबर

संवाद खबर

अत्यधिक चिसोका कारण गाउँ छोड्दै
पुस १४, काठमाडौं । अत्यधिक चिसोका कारण मुगुको माथिल्लो क्षेत्रका बासिन्दाले गाउँ छाड्न थालेका छन् । हिमपातसँगै बढेको चिसोका कारण मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको उच्च हिमाली भेगका बासिन्दाले गाउँ छोड्न थालेका हुन् । हरेक वर्ष जाडोका चार महिना मंसिर, पुस, माघ र फागुनमा उनीहरूले गाउँ छाड्ने गर्दछन् । हिउँदका चार महिना बेसीतिर झरेपछि हिमाली बस्ती सुनसान बन्ने गर्दछन । मुगु, चितै, डोल्फु, किम्री, कार्तिकलगायत बस्तीका स्थानीय बेसी झरिसकेका छन् । उनीहरु चैत लागेपछि मात्रै गाउँतिर फर्किन्छन् । १७ वटा बस्ती रहेको मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीय आठ महिना मात्रै गाउँमा बस्ने गर्दछन् । करिब चार महिनासम्म सीमा प्रहरीचौकी पनि बन्द हुन्छ । मुगु गाउँमा रहेको तिब्बत सीमा प्रहरीचौकीलाई हिउँदमा गमगढीतर्फ सार्ने गरिएको छ । मौसमी बसोबास, भौगोलिक विकटता, गरिबी र सरकारको न्यून बजेटका कारण सोचेजस्तो विकास निर्माण गर्न नसकिएको मुगुम कार्मारोङ गाउँपालिकाले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि