SamwadKhabar logo

समाचार

अर्घाखाँचीमा बसले किचेर वृद्धाको मृत्यु

संवाद खबर

संवाद खबर

अर्घाखाँचीमा बसले किचेर वृद्धाको मृत्यु
पुस २०, काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिका–१४, हडाहामा बसले किचेर एक वृद्धाको मृत्यु भएको छ । कपिलवस्तुबाट अर्घाखाँचीतर्फ गएको लु१ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा हिजो साँझ करिब साढे ६ बजे स्थानीय ७६ वर्षीया इन्द्रकला भट्टराई लडेकी थिइन् । त्यसपछि उनलाई सोही बसको पछाडिको चक्काले किचेको थियो । उनको उपचारका क्रममा हिजो बेलुका साढे ७ बजे कपिलवस्तुको पिपरास्थित सामुदायिक अस्पतालमा मृत्यु भएको जनाइएको छ । उक्त बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि