SamwadKhabar logo

समाचार

श्री नव किरण समाज काठमाण्डौंद्वारा अग्निपिडितलाई आर्थिक सहयोग

संवाद खबर

पुस २०, काठमाडौँ । सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका साविक वडा नं ९ का अग्निपिडित नौ बहादुर राई र भक्त राईलाई श्री नव किरण समाज काठमाण्डौं द्वारा आर्थिक सहयोग गरेको छ । श्री नव किरण समाज काठमाण्डौंका अध्यक्ष होम प्रकाशले वडा कार्यालयमार्फत रु. दश हजार हस्तारण गरेको जानकारी दिए । सामाजिक सेवामा समेत क्रियाशिल रहदै आएको सो संस्थामार्फत विभिन्न समयमा युवाहरुलाई आत्मानिभर बनाउने ज्ञान, सीप लगायत क्षमता अभिवृद्धिको तालिम समेत सञ्चालन गराउँर्दै आएको अध्यक्ष राई बताए । सहयोग हस्तान्तरण गर्दै विपतमा परेका व्यक्तिहरुलाई सहयोग गराउने र युवाहरुलाई नेतृत्व क्षमताको कार्यमा समेत संलग्न गराउन आगामी दिनहरुमा संस्थाले गतिविधि सञ्चालन गरिने अध्यक्ष राईले बताए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि