SamwadKhabar logo

समाचार

नेपाल तामाङ संघ (समाजवादी) केन्द्रीय कमिटिद्वारा ल्होछार साँस्कृतिक कार्यक्रम गर्दै

संवाद खबर

पुस २९, काठमाडौँ । नेपाल तामाङ संघ (समाजवादी) केन्द्रीय कमिटिको आयोजनामा तामाङ समुदायको महान पर्व मञ्जुश्री सम्वाद २८५९ औँ सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । आउने माघ ५ गते कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा तामाङ समुदायको कला, संस्कृति र संस्कार संरक्षण तथा प्रर्वद्धनका लागि सांस्कृतिक पहिचानसहित ल्होछार कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष लाप्साङ लामाले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का पार्टी अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यमा हुने सो कार्यक्रममा तामाङ कला, संस्कृति एवम् ल्होछार सम्बन्धित अनुसन्धानरत विज्ञहरुको समेत सहभागी रहने बताउनुभयो । तामाङ संस्कार र त्यसको महत्वबारे विभिन्न जानकारी प्रदान गर्ने र साँस्कतिक कार्यक्रम समेत हुने भएकोले सम्पूर्ण शुभेच्छुकहरुलाई सहभागीताको लागि आह्वान गरेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि