SamwadKhabar logo

समाचार

९ किलो सुनसहित क्यानडेली नागरिक काठमाडौंबाट पक्राउ

संवाद खबर

माघ १९, काठमाडौं । ९ किलो सुनसहित क्यानडेली नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । उनी दुबईबाट नेपाल आएका एक नागरिक थिए । गएराति १२ बजे आएको जहाजमा उनी ९ किलो १३५ ग्राम सुनसहित पक्राउ परेका हुन् । उनी फ्लाई दुबईमार्फत नेपाल आएका थिए । ३५ वर्षका मोहमद कमल महगौबलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी पहिलोपल्ट नेपाल आएको पाइएको र अहिले नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको स्रोतले जानकारी दिएको छ । उनले कम्मरमा फल्स बटन बनाएर एक एक केजीका सुन राखेका थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि