SamwadKhabar logo

समाचार

महिनावारीबारे जान्नै पर्ने १० कुरा

संवाद खबर

संवाद खबर

महिनावारीबारे जान्नै पर्ने १० कुरा
सबै महिला महिनावारीबाट गुज्रनुपर्छ। तर, सार्वजनिक रुपमा यसबारे चर्चा गर्न महिलाहरु हिच्किचाउँछन्। यसबारे महिलामा धेरै खालका भ्रम पनि विद्यमान छन्। तर, यो एउटा शारीरिक जैविक प्रक्रिया हो भन्नेबारेमा सबै स्पष्ट हुनुपर्छ। यसमा अन्धविश्वासको कुनै लेनदेन छैन। तर, महिनावारीबारे पूरै वैज्ञानिक जानकारी लिनु भने आवश्यक छ। १. महिनावारी प्रत्येक २८ दिनमा हुनपर्छ। तथ्य  – महिनावारीको चक्र हरेक महिलामा फरक तरिकाले निर्भर गर्न सक्छ। महिनावारीको चक्र २० दिनदेखि लिएर ३५ दिनबीच दोहोरिन सक्छ। महिनावारी हुने समय केही ढिला भयो भने गर्भवती भइयो भनेर डराउँनु पर्दैन। २. महिनावारीको समयमा सेक्स गर्नुहुँदैंन। तथ्य – अधिकांश मानिस महिनावारीको समयमा पार्टनरसंग सेक्स गर्न मन पराउँदैंनन्। तर, यस्तो बेला सेक्स गर्दा ज्यान दुखेको निको हुन्छ। अनुसन्धानअनुसार महिनावारीको समयमा सेक्स गर्दा पीडामा कमी आउँछ। ३. महिनावारीको समयमा गर्भधारण गर्न सम्भव हुँदैन। तथ्य –  यो धारणा गलत हो। महिला महिनावारीको समयमा पनि गर्भवती हुन सक्छन्। महिनावारीको चक्र २८ दिनभन्दा कम भएका महिला महिनावारीको समयमा गर्भवती हुने सम्भावना अधिक हुन्छ। ४. महिनावारीको समय अमिलो, तेल तथा मसालायुक्त खाना खानुहुँदैन। तथ्य –  महिनावारी र अमिलो पदार्थबीच कुनै संबन्ध छैन। मसालायुक्त खानाले पेट खराब हुन सक्छ। तर यसबाट महिनावारीको पीडामा असर पर्दैन। ५. महिनावारीको समयमा व्यायाम गर्नुहुँदैन तथ्य –  महिनावारीको समयमा गरिने व्यायामले पीडा कम गर्न मद्दत गर्छ। व्यायामले मांसपेशीमा अक्सिजनको आपूर्ति बढाउँछ, जसबाट शरीरमा आराम मिल्छ। ६. महिनावारीको समयमा आराम गर्नुपर्छ तथ्य – महिनावारीको समयमा शरीरबाट रक्तस्राव हुन्छ। तर, यसबाट डराउँनु पर्दैन। महिनावारीको समय एक दिनमा करिब चार चम्चा रक्तस्राव हुन्छ। महिलाहरु आफ्नो दैनिक काम आरामसंग गर्न सक्छन्। ७. पिएमएसबाट गुज्रन्छन् तथ्य – महिलाले पिएमएस (महिनावारी हुनुअघिका लक्षण) को सामना गर्नुपर्ने हुन्छ, किनभने करिब ८५ प्रतिशत महिला यस्ता लक्षणको अनुभव गर्न सक्छन्। ८. महिनावारीको रगत अन्य रगतभन्दा अलग हुन्छ तथ्य  – महिनावारीको रगत  सामान्य अरु रगतजस्तै हुन्छ। यसमा केही पनि असामान्य हुँदैंन। ९. महिनावारीको समयमा नुहाउँनु अथवा कपाल धुँनु हुँदैन तथ्य –  महिनावारीलाई  लिएर यो भ्रम सदिऔंदेखि छ। यस्तो बेलामा स्वच्छतामा ध्यान दिनुपर्छ। १०. कुमारीहरुले कटनको प्रयोग गनुहुँदैंन तथ्य: कयौं मानिसले कुमारीहरुले कटनको प्रयोग गर्नुहुन्न र त्यसबाट कौमार्य नष्ट हुन्छ भन्ने सोच्छन्। तर, कटनको प्रयोग र कुमारीत्वबीच कुनै संबन्ध हुँदैंन।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि