SamwadKhabar logo

समाचार

काठमाडौं उपत्यकाका ३ वटा फर्ममा बर्डफ्लू पुष्टि

संवाद खबर

माघ २४, काठमाडौं । काठमाडौंका ३ वटा फर्ममा बर्डफ्लू पुष्टि भएको छ । बर्डफ्लू पुष्टि भएपछि कुखुरा र अण्डा नष्ट गरिएको हो । कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट, तार्केश्वरको फार्ममा कुखुरा र टर्की मर्न थालेपछि परीक्षणमा पठाउँदा बर्डफ्लू पुष्टि भएको पशु सेवा विभाग ललितपुरले जनाएको छ । ललितपुरको खुमलटारस्थित अनुसन्धान फार्ममा पहिलो पटक बर्डफ्लू पुष्टि भएको थियो । अहिले ३ वटै फार्मका कुखुरा, अण्डा र दाना नष्ट गरेर सम्भावित क्षति न्यूनिकरण गरिएको छ । जसका कारण ललितपुरको खुमलटारमा २ हजार ५ सय ३० वटा अण्डा, २ सय १७ वटा कुखुरा र दाना २ सय ५० केजी नष्ट गरिएको छ । रामकोट फार्ममा ४ हजार ५ सय ९१ वटा कुखुरा र २ हजार २ सय ५५ वटा अण्डा नष्ट गरिएको विभागले जनाएको छ । साथै तार्केश्वर फार्ममा ९ सय ४० वटा कुखुरा, दाना १ सय केजी र १ हजार वटा क्रेट नष्ट गरिएको छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि