SamwadKhabar logo

समाचार

क्युरेक्स फार्माको ओडीटी सिरप बिक्रीमा रोक

संवाद खबर

संवाद खबर

क्युरेक्स फार्माको ओडीटी सिरप बिक्रीमा रोक
माघ २६, काठमाडौं । औषध व्यवस्था विभागले क्युरेक्स फार्मास्युटिकल्स प्रालि काभ्रेबाट उत्पादित ओडीटी सिरसपको एउटा ब्याच बिक्री–वितरणमा रोक लगाएको छ । अन्डेनसेट्रोन सिरप (५ एमएल) र अन्डेनसेट्रोन हाइड्रोक्लोराइड (४ एमजी) को ब्याच नम्बर एलओडी–०१९ को बिक्री–वितरण तथा प्रयोगमा रोक लगाइएको हो । यो बालबालिकामा बान्ता हुन नदिन प्रयोग गरिने ओरल औषधि हो । ती औषधि राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका क्रममा न्यून गुणस्तरको देखिएकाले बजारबाट तुरुन्त फिर्ता लैजान विभागले उत्पादक कम्पनीलाई निर्देशन दिएको छ । क्युरेक्स फार्माबाट उत्पादित भिटामिनजन्य औषधिका तीन ब्याच न्यून गुणस्तरीय देखिएपछि यसअघि पनि विभागले ती ब्याचका औषधि बिक्रीमा रोक लगाएको थियो । यस्तै, न्यून गुणस्तर भेटिएकै कारण क्युरेक्सबाट उत्पादित एस्कर्विक एसिड (भिटामिन सी आईपी ५०० ग्राम) को बिक्री–वितरणको प्रमाणपत्र रद्द गरेको थियो ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि