SamwadKhabar logo

समाचार

लो ब्लडप्रेसर: के खाने, के नखाने?

संवाद खबर

संवाद खबर

लो ब्लडप्रेसर: के खाने, के नखाने?
मुटुको प्रत्येक धड्कनसँग सिस्टोलिक प्रेसर (अधिकतम दबाव) ११० देखि ८० मिमी मरकरीसम्म र न्यूनतम् डायस्टोलिक प्रेसर ६० मिमी मरकरीसम्म भयो भने यसलाई लो ब्लडप्रेसर भनिन्छ। कारण लो ब्लडप्रेसर हुनुको कारणमा मानसिक आघात, तनाव, भय, शोक, नकारात्मक सोचाइ, व्रत, धेरै बेर नसुत्नु, कमजोरी, धेरै रक्तश्राव हुन्, पौष्टिक आहारको कमी हुनु, शरीरमा रगत तथा पानीको मात्रा कम हुनु, ठूलो रक्त धमनीमा अवरोध, हृदय रोग, पिट्यूटरी र थाइराइड जस्तो ग्रन्थीले हर्मोनको मात्रा कम उत्पादन गर्नु, रक्सी, चुरोट खान, डिफ्थीरिया, हैजा, पखाला, क्षय रोग, एडिसन रोग, विभिन्न प्रकारको ज्वरो आदि हुन्छ। लक्षण आलस्य, मस्तिष्क अवसाद, रिंगटा लाग्नु, आँखाको अगाडि अध्यारो छाउनु, कमजोरी, थकाइ, चिडचिडापन, हातखुट्टा चिसो हुनु, भुल्ने बानी, निराशा, हात-खुट्टा झमझमाउनु, उकालो चढ्दा हृदयको गति बढ्नु, टाउको दुख्नु, जीउ दुख्नु, मूर्छा, थोरै गर्दा पनि स्याँस्याँ हुनु, चिसो र गर्मी सहन नसक्नु आदि लो ब्लडप्रेसर लक्षण हुन।
के खाने -हल्का, सुपाच्य पौष्टिक खाना खाने। अण्डा, दूध, बदाम, काजु, पिस्ता, छोकडा, मास, कलना, घीउ, तिलको तेल धेरै मात्रामा खाने। खानामा नुन, लसुन, चिनी, भटमास खाने। - पोष्टिक, गलियों, फलफूल खाने । -तातो चिया, कफी खाने। के नखाने -भारी, तारेको, अपौष्टिक, पिरो, मसालेदार खाना नखाने। -चिसो, चिसो पेय पदार्थदेखि बच्ने। - रक्सी, तमाखु, नशा लाग्ने पदार्थ नखाने। -भोक नलागि खाना नखाने। के गर्ने -मानसिक उल्झनलाई सहानुभूतिपूर्वक हटाउने। - ओछ्यानमा सुतेर शारीरिक र मानसिक विश्राम गर्ने -कब्जियत हुन नदिने। -राती नसुत्ने, व्रत बस्ने, चिन्ता, मानसिक तनावबाट बच्ने। - हलुका खालको व्यायाम वा बिहान नियमित घुम्न जाने। -सधै शान्त र प्रशन्न चित्त रहने प्रयत्न गर्ने। . के नगर्ने -धेरैबेर उभिएर नबस्ने। - अति संभोग या अति व्यायम नगर्ने। -तातो पानीले ननुहाउने। -आफ्नो क्षमताभन्दा बढी मानसिक र शारीरिक परिश्रम नगर्ने

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि