SamwadKhabar logo

               

विश्व

श्रीलङ्काका सरकारी अस्पतालमा शल्यक्रिया स्थगित

संवाद खबर

संवाद खबर

श्रीलङ्काका सरकारी अस्पतालमा शल्यक्रिया स्थगित
फागुन १, काठमाडौँ । श्रीलङ्काका स्वास्थ्य मन्त्री केहेलिया रम्बुक्वेलाले आइतबार सरकारी अस्पतालहरूमा अत्यावश्यक एवं अन्य किसिमका शल्यक्रियाहरू स्थगित गरिएको घोषणा गरेका छन् । मन्त्रीका अनुसार यी अवरोध अस्थायी प्रकृतिको हो सेवा पुनः छिट्टै सञ्चालन गरिने छ । श्रीलङ्का मेडिकल एसोसिएसन, राष्ट्रिय व्यावसायिक चिकित्सा संघले औषधि, सर्जिकल उपकरण र प्रयोगशालामा प्रयोग हुने रसायनको अभावलाई अहिले नै सम्बोधन नगरे देशको स्वास्थ्य क्षेत्रले केही साताभित्रै गम्भीर सङ्कटको सामना गर्ने चेतावनी दिएपछि यो निर्णय सार्वजनिक भएको हो । विदेशी मुद्राको भुक्तानी सन्तुलनको सङ्कटका कारण श्रीलङ्काले सन् २०२२ देखि चिकित्सा अभावको सामना गरिरहेको छ र गत वर्ष बढ्दो मुद्रास्फीतिका कारण औषधिको मूल्य पनि बढेको छ । श्रीलङ्का देशको औषधि आवश्यकताको लगभग ८५ प्रतिशत र यसको चिकित्सा आपूर्तिको लगभग ८० प्रतिशत आयातमा निर्भर रहने गरेको छ । एजेन्सी

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

२५ कार्तिक, काठमाडौं । अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भ…

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटः कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित

२२ कार्तिक, काठमाडौं । आइसिसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटमा आज भएको खेलमा …

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

प्रधानमन्त्री ‌ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२२ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपति पदमा निर्वाच…

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

२१ कार्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका…