SamwadKhabar logo

समाचार

फागुन १ लाई ‘कालो दिन’ भन्दै द्वन्द्वपीडितद्धारा प्रदर्शन

संवाद खबर

फागुन १, काठमाडौं । २८ औं जनयुद्ध दिवसका अवसरमा द्धन्द्धपीडितले प्रदर्शन गरेका छन् । सरकारले जनयुद्ध दिवसको अवसरमा आज दिएको सार्वजनिक बिदा खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंअगाडि द्वन्द्वपीडितले प्रदर्शन गरेका हुन् । उनीहरूले प्रदर्शन गर्दै फागुन १ अर्थात कथित जनायुद्धलाई नेपाल र नेपालीको ‘कालो दिन’ भएको टिप्पणी गरेका छन् ।सहभागी द्वन्द्वपीडितले आफूले न्याय नपाएको भन्दै माओवादी नेतृत्व र सरकारप्रति आक्रोशसमेत व्यक्त गरे । २०५२ फागुन १ गतेबाट सुरू सशस्त्र युद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको भन्दै नेतृत्वकर्ता माओवादीले फागुन १ लाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । त्यसैको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि